देशबासीको नाममा सम्बोधन गर्दै मोदी

उनले पाकिस्तानसँगको तनाव साम्य भएपछि पहिलोपटक देशबासीको नाममा सम्बोधन गर्दैछन्। सम्बोधनमार्फत मोदीले 'अप्रेशन सिन्दूर', दुईदेशीय तनाव सीजफायरसहित पछिल्लो परिस्थितिबारे जानकारी गराउने बताइएको छ।