पाकिस्तान ‘ए’सँग नेपालको लज्जास्पद हार, ७२ रनमै समेटियो नेपाली टोली

काठमाडौं । एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स २०२६ अन्तर्गत पाकिस्तान ‘ए’विरुद्धको खेलमा नेपाल ९६ रनको फराकिलो अन्तरले पराजित भएको छ। ब्याटिङमा कमजोर प्रदर्शन गरेको नेपालले १६९ रनको लक्ष्य पछ्याउने क्रममा ७२ रनमै अलआउट भयो। कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तान ‘ए’ले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा सबै विकेट […]