एनपीएलमा आज दुई खेल हुँदै, पहिलो खेलमा काठमाडौं र सुदूरपश्चिम भिड्दै

७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुईवटा रोमाञ्चक खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुवै खेलमा चार टोलीबीच प्रतिस्पर्धा हुनेछ । आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । अंकतालिकामा काठमाडौं दोस्रो स्थानमा छ । पाँच खेल खेलेको काठमाडौंले […]