झापा– झापास्थित बिरिङ खोलाको पुलमुनि भेटिएको शव शिवसताक्षी– १० माईधारका ३३ वर्षीय सरोज शर्माको रहेको पुष्टि भएको छ । आफ्नो सवारीसहित बेपत्ता भएका शिवसताक्षी नगरपालिका–१० सन्थाल बस्तीका ३२ वर्षीय शर्माको शव झापा गाउँपालिका–५ स्थित हुलाकी राजमार्गनजिक बिरिङ खोला पुलमुनि गाडिएको अवस्थामा शनिबार फेला परेको छ । सरोजको शव भेटिएको बिरिङ खोलाको पुलमुनि प्रहरी पुगेर घटनास्थलको […]