नेपाल लाइफको जारीकर्ता रेटिङ डबल ए माइनसबाट डबल ए मा उक्लियो

इक्रा नेपालले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जारीकर्ता रेटिङ ‘डबल ए माइनस’बाट ‘डबल ए’मा स्तरोन्नति गरेको छ । कम्पनीको वित्तीय अवस्था, दायित्व बहन क्षमता, लगानी संरचना र प्रतिफल, बजार उपस्थिति तथा व्यवस्थापन क्षमताको मूल्याङ्कनका आधारमा रेटिङ एक तह बढाइएको हो । इक्रा नेपालका अनुसार ‘डबल ए’ रेटिङले वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा उच्च स्तरको […]