शपथ ग्रहणका लागि शितल निवासमा नवनियुक्त स्वास्थ्य मन्त्री डा सुधा शर्मा (लाइभ)

स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस पूर्व स्वास्थ्य सचिव डा सुधा शर्मा राष्ट्रपति कार्यालय शितल निवास पुगेकी छिन्। केहीबेरमा उनीलगायत अर्का मन्त्री बब्लु गुप्ताको शपथ ग्रहण हुँदैछ ।