अर्थमन्त्रीको भारत भ्रमणका क्रममा दिइएको अभिव्यक्तिप्रति एमालेको आपत्ति

काठमाडौँ । नेकपा एमालेका नेता शेरबहादुर तामाङले अर्थमन्त्री स्वर्णिम वाग्लेले हालै भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति आफ्नो पार्टीको गम्भीर आपत्ति रहेको बताएका छन्। रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता तामाङले परराष्ट्र नीतिको निरन्तरता र छिमेकी सम्बन्धका विषयमा सरकारको भूमिकामाथि प्रश्न उठाएका हुन्। ‘नेपाल र भारतबीच परापूर्वकालदेखि ऐतिहासिक सम्बन्ध रहे पनि राजनीतिक र […]