नक्साल भगवती मन्दिरमा राष्ट्रपति पौडेलले गरे पूजाआराधना (तस्वीरहरू)

राष्ट्रपति रामचन्द्र पौडेलले दसैँको अवसरमा काठमाडौंको नक्सालस्थित भगवती मन्दिरमा दर्शन तथा पूजाआराधना गरेका छन् ।