गृह मन्त्रालयमा भएको आगजनीले ५३ हजार अंगिकृत नागरिकताको अभिलेख नष्ट

२९ असोज, काठमाडौं । भदौ २४ जेनजी प्रदर्शनका क्रममा आगजनीबाट गृह मन्त्रालयमा रहेको करिब ५३ हजार अंगिकृत नागरिकताको अभिलेख जलेर नष्ट भएको खुलेको छ । मन्त्रालयको अभिलेखमा रहेको र डिजिटाइजेसन गर्ने क्रममा इन्ट्री भएका सबै विवरणहरू …