३६.२५ अंकले घट्यो नेप्से परिसूचक, सबै समूह राताम्मे

पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर बढिरहेको सेयर बजारमा बुधबार गिरावट आएको छ। नेप्से परिसूचक ३६.२५ अंक घटेर २६१८.०३ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स ६.३३ अंक, फ्लोट इन्डेक्स २.६० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.१९ अंकले घटेका छन्। बजार घटेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा खुम्चिएको छ। मंगलबार ७ अर्ब ५ करोड रुपैयाँ […]