एटीपी च्यालेन्जर टुरमा खेल्ने पहिलो नेपाली खेलाडी बन्दै अभिषेक

नेपाली टेनिस खेलाडी अभिषेक बास्तोला एटीपी च्यालेन्जर टुरमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी बन्ने ऐतिहासिक अवसरको नजिक पुगेका छन्।