१९ असोज, चितवन । चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ निवासी २९ वर्षीय देवेन्द्र थापा छन् ।
सिमलढापबाट भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकल आइतबार साँझ अनियन्त्रित भई …