सरकारले सबै राजनीतिक दललाई आगामी निर्वाचनमा सहभागी गराउने गरी आवश्यक वातावरण बनाउनुपर्छ: सभापति देउवा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आगामी निर्वाचनको वातावरण बनाउनका लागि ध्यान दिनुपर्ने बताउनुभएको छ । जेनजी आन्दोलनपछि पहिलो पटक मंगलबार पार्टी मुख्यालय सानेपामा सार्वजनिक हुनुभएका उहाँले पार्टी केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो धारणा राख्दै सोही आवश्यकता औंल्याउनुभएको हो । सभापति देउवाले आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेता पनि स्वतन्त्र, निष्पक्ष […]