काठमाडौँ। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाको परिसरबाट ३०० मिटरभित्र निजी स्वास्थ्य संस्था सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य निर्देशनालयलाई पुनः निर्देशन दिएको छ। यसअघि दिएको निर्देशन कार्यान्वयन नभएको भन्दै मन्त्रालयले मन्त्री स्तरीय निर्णय अनुसार तत्काल कदम चाल्न ताकेता गरेको हो। सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन, २०७६ को दफा […]