एनपीएलको जोस बढाउँदै एक्सट्रिम, ७ टोलीका लागि ७ गेट

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ सुरु हुनुअघि नै एक्सट्रिम इनर्जी ड्रिङ्कले प्रतियोगिताको माहौललाई लक्षित गर्दै विभिन्न गतिविधि सुरु गरेको छ ।