सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न पुगेका छन् ।  सभापतिको निवास बुढानीलकण्ठ उनी पुगेर भेटवार्ता जारी रहेको बताइएको छ । गृहमन्त्रीका एक सचिवालय सदस्यका अनुसार समसामयिक राजनीतिक विषयमा दुई नेताहरुबीच कुराकानी हुन लागेको हो । सचिवालयले यस्तो दाबी गरे पनि पछिल्लो समय पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पक्राउको विषयमा रवि लामिछाने […]