‘गौँथली’ को बम्पर व्यापार, पहिलो सातामा साढे २ लाखले हरे

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ ले बम्पर व्यापार गरेको छ । यो फिल्मले चाँडै सुपरहिटको आँकडा पूरा गर्ने गर्ने देखिएको छ । चलचित्र विकास बोर्डका अनुसार यो फिल्मले साउन १ देखि १० सम्म ७ करोड ४२ ग्रस कलेक्सन गरेको छ । सुरुवाती १० दिनमा यति ग्रस कलेक्सन हुनु निकै राम्रो हो […]