‘सरकार प्रतिशोधको बाटोमा हिँड्दैछ, थितिहरू भत्काउँदैछ’

करिब दुई तिहाइ बहुमत प्राप्त रास्वपा सरकारले सय दिन पुरा गर्दैछ । यो अवधिलाई रास्वपा र सरकारले उपलब्धिपूर्ण भनेका छन् । तर विपक्षी दलहरू सरकारको दाबीसँग सहमत छैन । उनीहरूका अनुसार सरकारले सुशासन र समृद्धिको नारा …