प्रकृति पूजा गरेर उत्साहका साथ मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गी लगायत जंगली जनावर पनि उँभो लाग्ने किरात समुदायको विश्वास छ। नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ।