काठमाडौं– नेकपा एमालेका नेत प्रदीप ज्ञवालीले आगामी आर्थिक वर्षको बजेटले गरिब, किसान र श्रमिकलाई सम्बोधन नगरेको बताएका छन् । शुक्रबार सार्वजनिक गरिएको बजेटबारे टिप्पणी गर्दै नेता ज्ञवालीले सत्तारुढ दलले विगतका सरकारमाथि देशलाई ऋणमा डुबाएको आरोप लगाउने गरेको तर आफ्नो बजेटमा भने ६ खर्ब ५७ अर्ब रुपैयाँ ऋण उठाउने व्यवस्था गरेको बताए । उनका अनुसार बजेटमा […]