सरकारलाई खुश्बु ओलीको प्रश्न– खोला किनारमा बस्ने गरिबको जीवन हुन्छ कि हुँदैन ?

ओलीले सरकारले सुकुम्वासी बस्ती खाली गर्ने विषयमा हतारो गरेर जनतालाई दु:ख दिएको भन्दै सरकारप्रति असन्तुष्टि जनाएकी हुन् ।