विजय बराल, वर्षा राउत अभिनित ‘मालती मंगले’ को ट्रेलर सार्वजनिक
काठमाडौं । विजय बराल, मेक्सम गौडेल र वर्षा राउतको शीर्ष अभिनय रहेको फिल्म ‘मालती मंगले’को ट्रेलर युट्युबमा सोमबार सार्वजनिक भएको छ ।
ट्रेलरले यो फिल्म परिवार र सामाजिक कथामा आधारित रहेको बुझ्न सकिन्छ । मालती (वर्षा …