‘सुशासन र रूपान्तरणमा चुके पनि शंकाको लाभ दिन सकिन्छ’

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सुन्दा र हेर्दा जति आकर्षक छ, यसले अर्थतन्त्रको संरचनात्मक रूपान्तरणमा भने उस्तै निराशा उब्जाएको बताउँछन् पूर्वप्रधानमन्त्री समेत रहेका पूर्वअर्थमन्त्री डा. बाबुराम भट्टराई । उनको विश्लेषणमा यो बजेटले सूचना प्रविधि …