१६ वैशाख, डोल्पा । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले सार्वजनिक सडक तथा अन्य सार्वजनिक स्थानमा गरिएको अतिक्रमण हटाउन ४८ घण्टे अल्टिमेटम दिएको छ।
नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै पालिकाभित्रका सडक, फुटपाथ, नाला, चौतारा लगायतका स्थानमा …