नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर गम्भीर प्रश्न उठाउँदै तत्काल राजीनामाको माग गरेको छ। संघले जारी गरेको विज्ञप्तिमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका एक व्यवसायीसँग गृहमन्त्रीको व्यापारिक साझेदारी रहेको, साथै २०८२ चैत २९ मा सार्वजनिक गरिएको सम्पत्ति विवरणमा ‘जेन–जी आन्दोलन’पछि खरिद गरिएको सेयर नखुलाइएको आरोप लगाइएको छ। ती सम्पत्तिको स्रोत सार्वजनिक […]