नेता पौडेलको प्रश्न- ‘पर्दा भित्रबाट’ वामपन्थी एकताको चर्चा कसले चलायो ?

काठमाडौं– नेकपा (एमाले)का नेता विष्णु पौडेलले अहिलेको समयमा वामपन्थी एकताको चर्चा असान्दर्भिक रहेकाे बताएका छन् । पौडेललेले वर्तमान यथार्थबाट ध्यान मोड्ने गरी ‘पर्दा भित्रबाट’ वामपन्थी एकताको असान्दर्भिक चर्चा भइरहेको उल्लेख गर्दै यस्तो विषय कसले र किन अघि बढाइरहेको हो भन्ने प्रश्नसमेत उठाएका छन्। शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले पार्टीको प्रतिनिधिसभा निर्वाचन परिणामप्रति गम्भीर समीक्षा र […]