भूमाफियाको चलखेल रोक्ने सर्वोच्चको फैसला, सर्दु जलाधारको क्षेत्र सीमांकन

२७ चैत, सुनसरी । सर्वोच्च अदालतले सर्दु जलाधारको जग्गा कायम गरिदिएपछि अब जलाधार क्षेत्रमा भइरहेको भूमाफियाको चलखेल रोकिने आधार तय भएको छ । धरानको खानेपानीको मुख्य स्रोत मानिएको सर्दु जलाधारको जग्गामाथि भूमाफियाको चलखेल हुँदै आएको …