हत्या अभियोगमा चार जना पक्राउ

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सोही नगरपालिका-१४ बेखम्चाका २१ वर्षीय सुनिल राई, ४४ वर्षीय चन्द्रकुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जीलाई बुधबार पक्राउ गरिएको हो।