‘हेलो सरकार’ मा एक लाख १६ हजार गुनासो दर्ता, ६५ हजार ४६९ वटा फछ्र्यौट

असार २ गते मंगलबार बिहान ९ः०० बजेसम्म हेलो सरकार प्रणालीमा कुल एक लाख १६ हजार सातवटा गुनासो दर्ता भइसकेका छन्।