इन्भेष्टमेण्ट बैंकका सिइओ पक्राउमा बैंकहरूको ध्यानाकर्षण

जारी विज्ञप्तिमा बैंक तथा वित्तीय संस्थाहरू बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकको नीति–निर्देशनअनुसार सञ्चालन हुँदै आएको उल्लेख गरिएको छ।