छोराछोरीसहित बेपत्ता महिला मृत भेटिइन्

२ चैत, सुर्खेत । आइतबार बिहानदेखि छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट नगरपालिका- १२ पिप्लेकी माया कठायतको शव फेला परेको छ । ११ वर्षकी छोरी आशा र पाँच वर्षका छोरा दीपकसहित सम्पर्कविहीन भएकी मायाको शव सोमबार बेलुकी …