टरिगाउँ विमानस्थलका नाममा सधैँ भोटको खेती

हिउँद राम्रो कात्तिक-मंसिर, बर्खा राम्रो साउन टरिगाउँमा जहाज बस्यो झग्गुप्रसाद बाहुन मानपुरको बजारमा भुइँमा खस्यो सारी झग्गुप्रसाद बाहुनका कति लामा दारी   २ फागुन, दाङ । विसं. २०११ मा दाङको टरिगाउँमा पहिलो पटक हवाइजहाज बसेपछि यो गीत रचिएको मानिन्छ …