१२ माघ, काठमाडौँ । नेपाल प्रहरीले लागूऔषध खैरो हिरोइनसहित एकजनालई पक्राउ गरेको छ ।
प्रहरी प्रभाग तथा लागुऔषध नियन्त्रण ब्यूरो नागढुङ्गाको टोलीले चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वाइन्टमा काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बाप्र००१–००६ख७३३५ नम्बरको यात्रुवाहक बस जाँचका …