सद्भावना पार्टीका अनिल झा कांग्रेसबाट रौटहट-१ मा उम्मेदवार
६ माघ, रौतहट । नेपाल सद्भावना पार्टी पुनगर्ठन गर्दै अध्यक्ष बनेका अनिलकुमार झा नेपाली कांग्रेसबाट चुनाव लड्ने भएका छन् ।
कांग्रेसले उनलाई रौटहट–१ मा टिकट दिएको छ । झाले कांग्रेसबाट चुनाव लड्न लागेको पुष्टि गरे । …