काठमाडौँ। आज २०८२ साल पुस २३ गते बुधबार तदनुसार सन् २०२६ जनवरी ७ तारिख। माघ कृष्ण पक्षको चतुर्थी तिथि। अरनिको स्मृति दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष: रमाइलो यात्राको योग रहेको छ ।आज धार्मिक र सांस्कृतिक कार्यमा […]