कृषिमन्त्री परियारलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी

कृषि तथा पशुपन्छी विकास मन्त्री मदनप्रसाद परियारलाई खानेपानी मन्त्रालयको जिम्मेवारी पनि तोकिएको छ।