ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ : मन्त्री श्रेष्ठ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय र सहकार्य आवश्यक रहेको बताएकी छन्।