काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका नेता खगेन्द्र सुनारको अभिव्यक्तिको सम्बन्धमा सामाजिक सञ्जालमा व्यक्त चासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आधिकारिक स्पष्टीकरण सार्वजनिक गरेको छ। रास्वपाले शुक्रबार जारी गरेको विज्ञप्तिमा संविधान, प्रचलित कानून तथा नेपालको मौलिक सामाजिक–सांस्कृतिक संवेदनशीलताप्रति पार्टी सधैं सजग र प्रतिबद्ध रहेको उल्लेख गरेको छ। विज्ञप्तिमा नेता सुनारले पार्टीमा आबद्ध हुनु अघि व्यक्त […]