जनकपुरविरुद्ध पोखराका सुमीतको अर्धशतक

काठमाडौं – नेपाली प्रिमियर लिग (एनपीएल) सिजन २ को १४ औँ खेलमा साबिक विजेता जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सका सुमीत वर्माले अर्धशतक प्रहार गरेका छन् ।  त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा वर्माले २९ बलमा २ चौका र ४ छक्काको सहयोगमा ५० रन बनाएका हुन् । यो जारी सिजनको १३ औँ अर्धशतक हो ।  जारी सिजनमा शतक प्रहार गर्ने […]