काठमाडौं – ओले वाटकिन्सले अस्टनभिल्लाका लागि प्रिमियरसिपमा कीर्तिमानी गोल गरेका छन्। ओले कीर्तिमानी गोलकर्ता भएसँगै सो टोलीले शनिबार राती भएको खेलमा बोर्नमाउथलाई १-० ले हरायो। भिल्ला सातौँ स्थानबाट तल झरेन भने युइएफए कन्फेरेन्स लिगमा सहभागिता जनाउने छ। भ्रमणकारी टोली भिल्लो ८० औँ मिनेटमा ज्याकोब रेम्सीले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको थियो। पहिलो हाफमा […]