बेलायतमा तेलको हाहाकार, तेल ढुवानीका लागि सेनाका ट्यांकर तयारी अवस्थामा, किन भयो अभाव ?

बेलायतमा इन्धन संकट बढ्दै गएपछि सेनालाई तयारी अवस्थामा राखिएको छ। तेल अभावका कारण पेट्रोल पम्पहरु बन्द हुँदा गाडीहरुको लामो लाइन भएपछि