काठमाडौं– विवेकशील साझा पार्टीले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गरी कारबाही गर्न माग गरेको छ । साझाको युवा संगठनले मंगलबार बिहान एक विज्ञप्ति जारी गर्दै अर्थमन्त्री शर्मालाई बर्खास्त गरी फौजदारी अभियोगमा कारबाही गर्ने माग गरेको हो ।
संगठनका संयोजक सरोज गौतमले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘आर्थिक ...