काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालतर्फ संकेत गर्दै केही व्यक्ति पार्टीबाट बाहिरिएको टिप्पणी गरेका छन्। पार्टीको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले एमालेबाट केही अराजक व्यक्ति बाहिरिएको टिप्पणी गरेका हुन्। एमाले विभाजन गरी नेपालले एकीकृत समाजवादी गठन गरेका छन्। ओलीले माओवादी केन्द्रका अध्यक्ष र नेपालतर्फ संकेत गर्दै कम्युनिष्ट आन्दोलनलाई नै बद्नाम […]