चारुमतीको रहस्य
(बालकथा : सुशीला देउजा)
बालबालिकामा पठन संस्कृतिको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने वस्तु हो बाल चित्रकथा । कुनै पनि कथालाई चित्रहरूको साथ जोड्ने हो भने त्यसले सानासाना पाठकहरूको मनलाई जित्ने निश्चित छ । कथामा विभिन्न चित्रहरूको संयोजन गर्दै कथालाई पठनीय बनाएको हुन्छ चित्रकथाले । यस्ता कथा पठनीय मात्र नभएर मननीय पनि...