काठमाडौं । उमेरले भर्खर २२ पुगेका सुशान्त आचार्य जिम्मेवारीले भने परिपक्व बन्दैछन् । कांग्रेसको तल्लो तहको अधिवेशनमा युवा पुस्ताको जबरजस्त उपस्थिति बढ्दा सुशान्त वागमती प्रदेश प्रतिनिधिमा निर्वाचित भएका छन् । काठमाडौं क्षेत्र नम्बर ७ को प्रदेशसभा क्षेत्र ख बाट १ सय २९ मध्ये १ सय ५ मत ल्याएर सुशान्त बागमती प्रदेश प्रतिनिधिमा निर्वाचित भएका छन् […]