रुपन्देही । नेकपा एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज लीला गिरीलाई बनाउने तयारी गरेको छ । आइतबार बिजौरीस्थित महासचिव शंकर पोखरेल निवासमा भएको छलफलमा नेताहरूबीच गिरीलाई संसदीय दलको नेता बनाउने सहमति जुटेको स्रोतले बताएको छ । आइतबार महासचिव पोखरेलले एमालेका लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, आकांक्षीहरू लीला गिरी, चेतनारायण आचार्य, […]