तुलसीपुर उपमहानगर पनि गठबन्धनले गुमाउँदै, मेयर र उपमेयरमा एमाले उम्मेदवारको जित सुनिश्चित

दाङ । अनपेक्षित रूपमा घोराही उपमहानगरपालिका गुमाएको पाँचदलीय सत्ता गठबन्धनले दाङकै अर्को ठूलो तुलसीपुर उपमहानगरपालिका गुमाउने करिब पक्का भएको छ । मङ्गलवार अपराह्न ४ बजेसम्म मेयरमा एमालेका टिकाराम खड्काले २६ हजार ३७४ मत लिएर अग्रता कायम गरिरहेका छन् । खड्काले मतान्तर बढाउँदै २ हजार ५६ पुर्‍याएका छन् । गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीको २४ […]