पोखरा । नेकपा माओवादी केन्द्रले गरेको कारबाहीविरुद्धविरुद्ध फणीन्द्र देवकोटा अदालत जाने भएका छन् । माओवादीको कारबाहीपछि देवकोटाले पत्रकार सम्मेलन गर्दै कारबाहीविरुद्ध अदालत जाने बताएका हुन् । माओवादीको कारबाही असंवैधानिक र गैरकानुनी भएको भन्दै कानुनी लडाइँ लड्ने उनको भनाइ छ । गण्डकी प्रदेशमा फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मत दिएका फणीन्द्र देवकोटा नेकपा माओवादी केन्द्रले […]