युरोपमा श्रम सम्झौता बढाउँदै सरकार

काठमाडौं– मलेसिया र खाडी क्षेत्रका विभिन्न मुलुकसँग श्रमसम्झौता गरेको सरकारको ध्यान पछिल्लो समय युरोपेली मुलुक पर्न थालेका छन् । गत शुक्रबार रोमानियासँग श्रमसम्झौता गरेको सरकारले आगामी आइतबार अर्को युरोपेली मुलुक जर्मनीसँग गर्ने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले आगामी आइतबार जर्मनीसँग श्रमसम्झौता गर्ने सम्पूर्ण तयारी पूरा भएको जानकारी […]