टीडीओ नेपालको 'एसएमएस गरौं, बाइक जितौं' योजनाको विजेता घोषणा

काठमाडौं । टीडीओ नेपालले “एसएमएस गरौं, बाइक जितौं” योजनाको विजेताहरूलाई पुरस्कार वितरण गरेको छ । टेलिनेट प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत नभंकुर सुदले बम्पर उपहार ‘बजाज पल्सर’ विजेता गंगा प्रसादशाहु तेलीलाई पुरस्कार हस्तान्तरण गरे । “एसएमएस गरौं बाइक जितौं” कन्टेस्टका अन्य मासिक, साप्ताहिक र दैनिक विजेताहरूलाई पनि पुरस्कार वितरण गरिएको कम्पनीले जनाएको...

सम्बन्धित सामग्री

टीडीओ नेपालको बाइक विजेता घोषणा

टीडीओ नेपालले ‘एसएमएस गरौं, बाइक जितौं’ योजनाको विजेताहरूलाई पुरस्कार वितरण गरेको छ । टेलिनेट प्रालिका प्रमुख कार्यकारी अधिकृत नभंकुर सुदले बम्पर उपहार ‘बजाज पल्सर’ विजेता गंगा प्रसादशाहु तेलीलाई पुरस्कार हस्तान्तरण गरे ।‘एसएमएस गरौं बाइक जितौं’ कन्टेस्टका अन्य मासिक, साप्ताहिक र दैनिक विजेताहरूलाई पनि पुरस्कार वितरण गरिएको कम्पनीले जनाएको छ ।